लियो क्लब अफ काठमाण्डू रिजेन्सीले आज आफ्नो अफिसियल वेबसाइड सर्वजनिक गरेको छ।
सन् २००५ सालमा स्थापना भई लियो क्लब अफ काठमाण्डू रिजेन्सीले हालसम्म विभिन्न क्रियाकलाप जस्तै:- भोकमरी राहत, वृक्ष रोपन, बाढीपीडितका लागि सहयोग, पुस्तकालयका लागि बिभिन्न पुस्तकहरु, कम्प्युटर तथा कम्प्युटर टेबुल सहयोग गर्दै आइरहेको छ। र अहिले बिश्वभरि फैलिएका कोरोना भाइरस (COVID- 19) चेतनामुलक कार्यक्रमहरु – मानसिक स्वास्थ्य जागरूकतार तालिम लगायत काठमाण्डुका विभिन्न ठाउँहरुमा मास्क, ग्लभस् वितरण गरेको छ। समय समयमा विभिन्न तालिम तथा जनचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको लियो क्लब अफ काठमाण्डू रिजेन्सीले आज भदौ ५, शुक्रबारका दिन बसेको General meeting र Club Visit मा क्लबका Presiding officer Leo Suyog Gautam को उपस्थिति र जिल्ला 325 A2, बाट आउनुभएका जिल्लाका Joint Secretary र लियो क्लब अफ काठमाण्डू रिजेन्सीका ( IPP ) Leo Rajendra Ghimire र Region Coordinator Leo Sushrit Paudel को उपस्थिती र क्लबको १५ जना सदस्यहरूको उपस्थितिमा रिजेन्सीले आफ्नो वेबसाइड सार्वजनिक गरिएको छ ।👇
https://www.leoktmregency.com/
Information:- Leo Kundan Sinha
Secretary Leo Club of Kathmandu Regency,325 A2
लियो क्लब अफ काठमाण्डू रिजेन्सीले आज आफ्नो अफिसियल वेबसाइड सर्वजनिक गरेको छ।

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/digitalr/public_html/wp-includes/functions.php on line 5061
प्रतिकृया दिनुहोस